Posted by: Rahuldai April 22, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
हाहा लोल रिट्ठे,
भा छैन दोस्रो राउण्ड छिटो। जहिले नि पहिलो राउण्ड डेरा बाट, दोस्रो राउण्ड अड्डा बाट गर्ने चलन । आज छिट्टै अड्डा आइयो, दोस्रो लालेमाम ठोकियो। जाँच भन्दा नि जाँच जस्तो, रि-सोच गरेर बुझाउनु पर्ने। बुझाईयो। यो पास भन्न्यो भने उम्मेदबार हुन पाउने क्या। हार्ने होइन जित्ने उम्मेदबार। 
Read Full Discussion Thread for this article