Posted by: dipika02 April 22, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

शुभ प्रभात चौतारी,
हो भन्या यो स्कुल जानेहरुले अङ्रेजी शब्द हालेर केही बुझ्न सकिएन।
मलाई पनि बाबा ले ल अब छोरा र छोरी समान हुन त्यसैले म छोरीलाई पनि स्कुल हालिदिन्छु भन्नु भाथ्यो, त्यस्मा आमाले पनि हो हो एउटा आँखा छोरा भए अर्को आँखा छोरी हो समान अधिकार पाउनु पर्छ भनेर स्कुल हाल्न ठीक्क पर्नु भाथ्यो, कहाँ बाट हजुर आमाले सुन्नु भएछ आमा सँग उर्ली हाल्नु भो--

"एउटा आँखा छोरा भए अर्को आँखा छोरी
दुबइ जना स्कुल गए केस्ले हेर्छेस् मोरी" ----भन्दै

Read Full Discussion Thread for this article