Posted by: Narayangarh suburb April 21, 2008
Prachanda and Gyanendra's meeting
Login in to Rate this Post:     0       ?        
Just a thoght,

Gyane:पुष्प हाम्रो पुर्खहरुले हरुले आर्जेको देश, हामीद्वरा जनमैबक्सेको माओवादी द्वरा हामी सर्नर्थी बनैनु उचित होइन कि! तीमिलाई नारायणहिटी मन परेको भय ठिकै छ हामी निर्मल निवास बाट राज्-काज चलाई बक्सन्छ" " तीम्रो छोरा र मेरो छोराको बिचार  र बानी पनि उस्तै छ नभये मीत लगैदीबक्सिउल" तीमी पनि मेरो भाई बने बहिहाल्यो फेरी दैको परिवार सकौने बेलामा पनि तीमिले नै सहयोग गरेको हो क्यारे!"

Prachander: " सरकार, के गर्ने गाउ गाउमा जनतलाई झूट बोलिएको छ, अरु केही गर्न नसकेपनी अहिले सबैको सहयोगले हजुर्लाई एसो डेरसर्नु पर्ने हाम्रो पार्टी को मन्यत रहदै आएको छ। एस्मा कुर प्रस्त के हो भने, हाम्रो खाने पालो भनेको पनि तेही दुई-बर्स हो अर्को चुनाव सम्मा तेस्करन्ले हामीभन्द माथि खाने मान्छे राख्य"ो भनेत हाम्रो खाने पालो नै आउँदैन भन्ने हाम्रो मन्यत रहेको छ।
Read Full Discussion Thread for this article