Posted by: Birbhadra April 21, 2008
Login in to Rate this Post:
0
?
एकजना कृषि पढाउने गुरुले नेवारी साह्रै राम्रो बोल्नुहुन्थ्यो। नाम (प्रेम), थर बिर्से; तर प्रजातन्र आएपछी रेडियो नेपालमा नेवारी समाचार प्रस्तुत गर्नुहुन्थ्यो।
Also is the Newari script similar to Tibetan?
Last edited: 21-Apr-08 01:26 PM