Posted by: Rahuldai April 21, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
हुन त भोकाउने ट्याम मा म: म: कुरा गर्न नहुने हो। रिट्ठे ले कुरा उठाइ हाले, उठाए पछी बसाउनु नि परो। अच्छा म: म: मन लगाइ तन लगाइ ठुलदाइ को रेसिपी लाई याद गरे बनी हाल्छ। मुख्य कुरो चाह को हो, चाहा भए आहा हुन्छ नै। धेरै हफ्ता नै भाईसक्यो म: म: न पाकेको हाम्रो डेराँ नि। 
Read Full Discussion Thread for this article