Posted by: ritthe April 21, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

खै ठुल्दाइ के भा'हो हाम्राहरुलाई
हिजो बेलुका म:म बना' है - अली बिग्र्या बिग्र्या जस्तो लाग्यो - ठुल्दाइ सँग अन्लाईन टेक्निकल सपोर्ट माग्नु पर्‍यो भन्दै थिए पछी
त 'ॐ राहुलभाई नम:' 'ॐ राहुलभाई नम:' मन्त्र जप्दै बना' त फस किलासको बन्यो नि !
दीपीका जी लाई मैले पनि नमस्ते गरे है तर हातै नजोडी - दुइटा हातले टाईप गर्दै छु तेइ' भ'र
अनी दीपीका जी को वीकेन्ड कस्तो रह्यो त? मिठो मिठो पारीकार बनाएर खाइयो होला
Read Full Discussion Thread for this article