Posted by: sijupanta April 20, 2008
सम्भु प्रसाद ढुङेल को कबिता
Login in to Rate this Post:     0       ?        

हरे! कर्म साह्रै मलाई छकाइस
सबै सोखहरुदेखी टाढा गराइस
म लाउन्नथे ताश किनखाप पैले
पुरना लुग आज तैले भिराइस


अनार, स्याउ, अङ्गुर,नरुच्ने मलाई
हरे! सत्तुमा आज गुजरान गराइस
महलमा स्यड बजथ्यो बैन्ड बाजा
हरे! सुनसनमा मलाई कुहाइस

भुजङप्रयात  छन्द --मुल्तानी राग 

शम्भु प्रसाद ढुङेल

Read Full Discussion Thread for this article