Posted by: Harka_Bahadur April 19, 2008
Login in to Rate this Post:
0
?
ए भनेशी त्यो भुँडी लागेको बुडालाइ हट्टा कट्टा भन्छौ भने चै बेग्लाई कुरो हो पर्बते बुडा मान्छे, हामी जस्तो हुनु पर्छ हप्ताको दुई चोटि कसरत अनी अब चैनी जसो रेड मीटनी छोडियो, साग पातमा जोड दिन थालिएको छ अब त यो भुँडीको नामो निशान हरौछ, केही महिनामा, अनी देखौला तिमीलाई हट्टा कट्टा भनेको कस्तो हुन्छ भनेर।