Posted by: भउते April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
हैन ए पुन्टेका काल !  तिमी पसारिएकै छैनौ कि उठेर काममा बाध्नला' हउ, हँ ?   गजब छ बा, यति बेला पुन्टेदाइ, चौतारीमा फतर फतर !  सधैँ जसोत त यतिबेला धोबिनीका च्यात्या पेटिकोट पछार्‍या सपना देख्ने बेला भो त।
Last edited: 18-Apr-08 10:15 PM
Read Full Discussion Thread for this article