Posted by: ritthe April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

सप का सप जाड धोकेर बसिराछन भाभी मलाई सोध्नुस् न ! एउटा मै हो क्या चौतारीलाई सकी न सकी डोर्याउने !

ल भाभी यो गीत सुनेर कस्तो लाग्यो भन्नुस है त ! हाम्रो जोन दी ह्यन्सी को गीत हो !
मेरो टीन एज को याद आयो नभन्नुस् नि फेरी

 

Read Full Discussion Thread for this article