Posted by: CaMoFLaGeD April 18, 2008
Login in to Rate this Post:
0
?
लोल!! त्यहि त त्यो "बारुले" नै होला जस्तो लाग्या थियो मलाई पनि शुरु मै! तर शिरिश ब्रोले लेख्या अनि नेपे दाईले त्यस्को बारेमा केहि पनि नभन्या भएर मैले चाँहि मलाई नै थाहा नभएको होला भन्ने सोचेर बसेँ!!
पछि भउते गुरुले नि सब थोक भन्नु भ्यायो तर त्यस्को बारेमा केहि भनेन! अन्त मलाई मात्र त्यस्तो भा'को होला भन्ने सोचेको के मैले चाँहि!!
अन्त नेपे दाईले सुद्ध नसुधारेको शब्दलाई कोल्ले आएर प्याssक्क भन्नु भनेको थियो हौ जिम्माल बा?? ;-)