Posted by: norton April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

हर्के आज बेलुकी तिमी बुङुर पोलेर ल्याउ म तिमीलाई साग र भात खुवाउला
रिट्ठे बियर ल्याउ म तिमीलाई व्हिस्की पियाउला
ठुल्दाइ तपाईं मो:मो: ल्याउनुस् म तपाईंलाई माओवादी बाट सुरक्षा गरौला
लहरे तिमी गीत सुनाउ म नसामा नाची दिम्ला।

लु आफ्नो घर जाने बेला भो। भरे भेट्नेलाई भरे नै भेटौँला, नभेट्नेलाई सोमबार सलाम ठोकौला।

Read Full Discussion Thread for this article