Posted by: भउते April 18, 2008
Login in to Rate this Post:
0
?
मह काड्न गयौं,
बारुरे गोलामा !
वाह गुरु वाह ! अति उत्कृष्ट ! हुन त सबै शेर दामी लागे। तर यो चैँ मुईँ खाम कि बुई बोकुम जस्तो शेर रे'छ गाँठे।
टाउको झोलामा !
शरीर खोलामा !
वाह "वाइस्याल" वाह ! बुलेटले गाउँ हानेउ, ब्यालेटले शहर पनि हानेउ अब "मतला" ले समुन्द्र पारीकालाई पनि खुत्रुक्कै पार्न लागेउ गाँठे।