Posted by: world_map April 18, 2008
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहुर!
ठूली, टंके, राहुलदाइ, नत्रे, फेवे, बिर्खेदाइ, लहरे, रिट्ठे, बिस्टे, गालब सबैमा जदौ!
गालब निकै दिन पछि टुपुल्कियो नि चौतारीमा, के हुँदैछ?
ठूलीऽऽऽ! के छ हालखबर?
रमाइलो गर्दै गरम्!