Posted by: anjaansharma April 18, 2008
यथार्थ.........
Login in to Rate this Post:     0       ?        

बलेको आगो ताप्ने यथार्थ

धनि गरिब नाप्ने यथार्थ

दु:खी र गरिबलाई हेप्ने यथार्थ

आफ्नालागी अरुलाई रेट्ने यथार्थ

चाप्लुसि गर्दै ठुलालाई भेट्ने यथार्थ

अरुको शरिरमा आफनो प्यास मेट्ने यथार्थ।।।

Read Full Discussion Thread for this article