Posted by: visitor April 18, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
शुक्रबारे जदौ सब्बै बन्धु हरु लाई आज बन्धुनी त कोही नि देखिन्नन नि।
खेता पानी लार आको, ठास्ने श्यामकिस्ने ले कुलो त उस्को खेत तिर पो लगेच रातारात। कस्तो घाम चर्क्या हो ब्यान ब्यानै, लु लु
सुर्ती मोल त को सँग छ, हर्के थ्यो सुर्ती मोल्ने कता मुन्ट्या हो अचेल। चिलिम त्यागी हाले आफुले। बरु ठुल्दाइ त्यो गोटा २५ फिर्ता
पाइएला कि अस्ती न दर्ता गर्दा को। १० पोका सुर्ती आउथ्यो तेहले त ।
Read Full Discussion Thread for this article