Posted by: ritthe April 17, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

हो हो ठुल्दाइ कुरो सोर्है डलर शाही हो ! अस्ती पर्बतेले पनि निक्कै लेख्या जस्तो गरी १ मिनेट मा ८० चोटि मसी चोप्थ्यो ! सब का सब उस्तै छन एउटो म बाहेक ! रछे गर भागवती !
Read Full Discussion Thread for this article