Posted by: cheli April 17, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

चौतारी त आज मुक्तकमय भएछ नि त!! माल्दाइ नि आउनु भएछ, ल खुशी लाग्यो!!

ए मैले त नमस्कार गर्न नि बिर्सेंछु, मुक्तक पढ्ने ध्याउन्न मा! नमस्कार है सबैलाई मेरो!!

दिपिकाले राम्रो लेखिछन् ।

नेप्चे दाजुलाई चैं किन हो, रुन्चे रुन्चे कवितामात्र लेख्न मनलाग्दो रछ!!

आज त कुम्लेदाजु पनि पो पद्दको कुम्लो बोकेर आउनुभा रछ!!

 

Read Full Discussion Thread for this article