Posted by: Euta_nepali April 17, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
देशमा जो बादी आएनी उस्तै हो क्यारे -
बरु प्रकाश सयमी को एउटा मुक्तत याद आयो
सबै नेपाली हरुको अवस्था अनी बाधेतामा समर्पित
 
मन्दिरको टुप्पामा सबै सुनको गजुर भन्न मन लाग्छ ।
बनमा नाच्ने सबै चरालाई मजुर भन्न मन लाग्छ ।
चाकदी गर्दा गर्दा बानी परी सक्यो -
गधालाई देख्दा नि हजुर भन्न मन लाग्छ .
 
Read Full Discussion Thread for this article