Posted by: Nepal ko chora April 17, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

तिमीलाई गुलाब दिन भनी निस्केको थिए,
भेटिन तिमीलाई बरु म आँफै ओइलीएको थुङा भएछु।।
माया अनी प्रेम को खडेरी लाग्यो जीवन मा, 
पानी बिहिन नदीमा म त एउटा डुंगा भएछु ।
तिम्रो प्रतिक्षा मा कैयौ महिना अनी बर्ष बिते,
हात खुट्टा कुजिएर अब त म ढुङ्गा भएछु। 

शुभ प्रभात सबैलाई यो नेप्चे को।

 

Read Full Discussion Thread for this article