Posted by: JharekoPaat April 16, 2008
Raja aau desh bachau!
Login in to Rate this Post:     0       ?        

केही वर्ष अघि राजाले सत्ता आफ्ना हातमा लिंदा धेरै जनताले यसको स्वागत नै गरेका थिए । तर राजाले देशका लागि केही गरेर देखाउन सकेनन । राजा आउ देश बचाउ भनेको सुनेर राजा आएका त थिए र देश बचाउने हैन मण्डले पोष्ने काम गरेर राजाले आफ्नो अलिकति बाँकी भएको लोकप्रियतालाई गुमाउन पुगे । म जस्तो राजावादीहरु थुप्रै नेपालीहरुको समर्थन गुमाउन पुगे । अब फेरि राजालाई बोलाउने काम अब कमै नेपालीले गर्लान ।

 

Read Full Discussion Thread for this article