Posted by: ritthe April 16, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        
चेली नानी के छ खबर? धेरै दिन पछी देखियो नि बा !
बिस्टे, त्यो किश्ने ले १९ भोट् पो ल्या'रछ ! ति तेस्कै भट्टिका मित्रहरुले दिये होलान नि !
बेस्कन भोक लाग्यो अब चाँही, जानु पर्‍यो हसुर्न !


Read Full Discussion Thread for this article