Posted by: shirish April 16, 2008
Login in to Rate this Post:
0
?
वाह Nepe गुरु वाह !
चार चोटी पढेर पनि धित मरेन ! अलि बढि audience भएको ठांउ तिर लाग्नु परो !
मेरो दिमागमा तु आएको -
(मेरो original idea होईन)
ताकतमा बाघ हुनु, हेर्दा चील हुनु
मायामा आमा हुनु, कोठामा छाडा हुनु !