Posted by: PallaGhareAntare April 15, 2008
Login in to Rate this Post:
0
?
मेरो फर्माइस फेरि पनि आभाष कुमार गांगुलीका उदास गीतहरु कल्ले बजाईदिनी हो? अचेल लहरे कता गो? रिठ्ठेले लहर्या कुर्ची समाल्द्या हो? हर्के काका बुङ्गुर बोकेर कता लागे? आज त बल्ल मंगलबार हुंदैछ। अब फेरि जोड तोडका साथ आउंछु भनेर भेगस तिर लाग्या जिम्माल कता गए? कुम्ले एसो दुइचार दिन अन्वार देखाउन आ झैं ला थ्यो, खै त अचेल? चौतारीको ढोका अचेल कल्ले खोल्च हं? थुल्ननी खै? भउते डाँका खै त अचेल? हरितालिके नि आउन छाड्या जुग भो। खुईय्य........
१)कोइ हमदम ना रहा - झुमरू
२)मेरी भीगी भीगी सी - अनामिका
३)कोइ होता जिसको अपना - मेरे अपने
४)मेरा जीवन कोरा कागज - कोरा कागज
५)मेरे नैना सावन भादों - मेहबुबा
६)वोह शाम कुछ अजीब थी - खामोशी