Posted by: kanchho bhai April 15, 2008
कोटेस्वोर् को जाम
Login in to Rate this Post:     0       ?        

waiyat ji,

 धन्यवाद, मेरो कथा पढेर comment गरिदिनु भाकोमा।

twakatukka ji,

भगवान ले पनि म माथि अन्याय नै गरेको हो त?

takeiteasy ji,,

 मेरो कथाले हजुर लाई उत्साहित बनायो रे? ल खुशी लाग्यो। खै त बाँकी पनि पस्की सके, हजुर को comment आएन त।

cheli ji,

 यू आर वेलकम।

spring ji,

 प्रसन्शा को लागि धन्यवाद! फेरी अर्को पनि पस्कने कोशीस गर्छु म।

साथ साथइ म सँगइ कोटेश्वर को जाम म पर्नु हुने सबै साथी हरु लाई धेरै धन्यवाद।

Read Full Discussion Thread for this article