Posted by: miss_ me April 15, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

:)

लु हेर मलै दोष लाएर गाम्ले हुरले रिस उठिराछ ह्या।

चौतारीमा कत्ति पनि पोल्टिउस भ'र राजनिति भाछैन । त्यो सब कुरो त  दाजुबहिनी(राहुलभाइ र मिसमी)  बिच मात्रै थियो त्यो नि अनुमति मागेर  चौतारीको शुरुमा लेखिएका रातो अक्षरहरु कुनै बेला मैले नै चौतारीमा अभिब्यक्त गरेकी थिए। त्यसैले कम्तिमा पनि मेरो तर्फ बाट कसैलाई पनि चोट नपुगोस चौतारीमा लेख्दा तिनपटक सोचेर लेख्ने गर्छु । 

हिहिहि राहुलदाइले 'ढुंगे युग' भन्दा चै सफ्पै जो  राहुलदाइ सअ  डरा'र बोल्नसकेनन मैले गित राख्दा चै के के जाति खुब!

गितले पोलटिउस अर्या भे लु यो गित राहुलदाई कै लागि

 

अर्को नि मुलाई नै मुनपर्ने गित

 

Read Full Discussion Thread for this article