Posted by: kalejo April 15, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

हे चौतारी बासी हो, म एउटा सानो पत्र मेरो साथीलाई छोडेर गैहाल्छु, रिसानी माफ गर्नु होला।

प्रिय मित्र दिपु,

बिगत केहि दिनहरु, हप्ताहरु र महिना देखि तिम्रो नाक मुख देखिएको छैन। कथा त लेखेनौ-लेखेनौ, साथिहरुलाइ सम्झन पनि छोड्यौ। तिम्रो मुस्कान बिलिन भयो रे ,साथि भाईहरु सङ धेरै सम्पर्क पनि राख्दैनौ रे,गोप्य सुत्र बाट मैले यहि समाचार पाएँ

हे स्वच्छ मनकि मलिका, हामी बाट केहि भूल भएमा माफ गर र कथा लेख, तिमी पनि रमाउ र हामीलाई पनि रमाउने मौका प्रदान गर।

उहि साथि
कलेजो

Read Full Discussion Thread for this article