Posted by: syanjali April 14, 2008
IMPORTANT: All FREEDOM LOVING Nepalese in the US
Login in to Rate this Post:     0       ?        

२०३६ को आन्दोलनको कुरा सम्झना आयो .स्कुल मा थियौ , एक्जनाले भनेको सुनेको थिए
हामी एती स्वार्थी छौ कि , आफ्ना छोरा छोरी घरमा बसुन वा बिदेस पदन जाउन तर
देसमा बहुदलिय ब्यबस्ता भने अरुका छोरा छोरी ले ढुख ra तातो गोली खाई दिउन

यस ताना पनि एस्तै कुरा कानी र मन्साय भएका ब्यक्ती र उनी हरुका अभिब्यक्ती सुनिए .
कसैले नेपाली जनता लाई पगल पनि भने , दिन कसरी गुजारेका छन बुझिदिनु र भोग्नुमा एउटै कुरा होईनन । आज र भोलिका दिन राम्ररी बिताउने आसाले र विश्वाशले मत दिए। तिम्रो हाम्रो लागि दिएका हैनन .

यहाँ  कोठे राजनीति को कुरा मात्रै भाईरहेका छन । अनी हामी प्रजातन्त्रका कट्टर हिमायाती हौ अनी अरु लाई गाली गलौज गर्नु हाम्रो जिबनको अँग भएको छ ।

Read Full Discussion Thread for this article