Posted by: ritthe April 14, 2008
Login in to Rate this Post:
0
?
लाल सलाम न भनिहालुम माकुरे ! ह्या थरी थरी का छन ! उ अघी ठुल्दाइ ले भनिहाल्नु भयो नि कोइ बिडी पार्टी रे कोइ चिलिम पार्टी !
बरु तारेमाम (चार तारे) + लाल सलाम ( १ तारे) को संयोजन लालेमाम नै ठीक होला तत्काल लाई ! कि कसो हौ कमरेड?