Posted by: ritthe April 14, 2008
--- चौतारी - २०६५ नयाँ वर्ष विशेष ---
Login in to Rate this Post:     0       ?        

के छ त मेरा होनहारहरु?
चेली र नेत्रे लाई नि नयाँ बर्षको शुभकामना !
साचै चेली कता हराको हिजो अस्ती? कस्तो सुन्ने भयो चौतारी !
नव आगन्तुक पाहुना दिपिकालाई चौतारी आफ्नै घर जस्तो लागेकोमा हामीलाई बधाई !
ठुल्दाइ, टरकको भात् हसुराइ भयो?
म पनि अब हसुर्ने तर्खरमा लाग्नु पर्‍यो !
Read Full Discussion Thread for this article