Posted by: ritthe April 14, 2008
Login in to Rate this Post:
0
?
लालेमाम गाउलेहरु !
सोमबारे शुरुवाती जदौ !
ठुलिले ढोका खोलिछिन सदा झै ! ल ठुलि जुन सुकै ब्यबस्था आएनी चौतारीको ढोका खोल्ने ब्यबस्था चाँही सधैं मिलाउनु है !
पर्बते, टंके, फेवे, रिट्ठे सबैलाई जदौ !