Posted by: khaobadi April 14, 2008
Login in to Rate this Post:
0
?


सक्छस भने सन १९५० को सन्धी खारेज गरेर देखा। भुक्ने कुकुरले पनि टोक्छ भनेर देखा त। अरु सरकारमा हुँदा त खुब स्वर चर्को थियो नि।