नेपेज्यू !
तपाईले भन्नु भएको "मतदाताहरुको भनाई सुन्दा उनिहरुले त्यसप्रति आँखा चिम्लेर वा क्षमा दिएर माओवादीहरुलाई सम्पूर्ण विश्वास दिएका होइनन्, बरु ती कुराहरुलाई पहरेदारीमा वा थातीमा राखी मुलुकलाई परिवर्तन गराउने जिम्मा दिएका हुन् । यसलाई विश्वासको मत भन्दा पनि आसाको मत भन्नुपर्छ ।" <b><i><u>१००% सहि हो जस्तो लाग्छ मलाई पनि </u></i></b>
अनी नेपालको मिडियाहरु अझै पनि एकतर्फी सोच भएका, हलुका तर्क मात्रै गर्ने र जनमानसको बैचारिक धरातल सम्म प्रवेश गर्न असक्षम रहेछन भनेर पनो प्रमाणित भएको छ ।
त्यसो त ३०% नेपालिहरुले भोट हाल्न लाईनमा बसेपछि मात्रै कसलाई मत दिने भनेर 'डिसिनज' गर्छन रे भनेर लेखिएको पनि कतै पढेको थीएँ तर सामान्य स्थितिमा यसपाली सबैको अनुमानले हावा खाएको पक्कै हो ।
बाँकी :
माओवादी: मिश्रित सर्दाम भएको झोला
कांग्रेस: रित्तो झोला
एमाले: झोला नै नभएको
एकदमै सटिक र चीत्त बुझ्दो छ ।
Jayamatadi ji!, Free H1 B ji !!
Thanx for your valuable comments! and for indications of matters that I have not mentioned.
Siridhar ji and
I also think that we must let the elected party to work for the betterment of
Thank you all !
Dilip