Posted by: bikash kc April 13, 2008
लौ लिनुस् मेरो पनि राजीनामा
Login in to Rate this Post:     0       ?        

धेरै सोच बिचार  पछी मैले पनि साझा बाट मेरो आफ्नो existing id बिकास के.सी बाट राजीनामा दिने विचारमा पुगेको छु
कारण आफुले support र promote गरेको पार्टीको नराम्रो पराजए .........
अब म पनि नयाँ रूप मा नयाँ id बाट आउने छु .......
र यो सबै लाई सन्देशपनि होकी सबै ले आफ्नो जिम्बेदारी महसुस गरी नयाँ पिडी लाई आउने ढोका अब खुल्ला गर्नु  पर्छ

राष्ट्र लाई माया गर्ने एक राष्ट्रभक्त

Last edited: 13-Apr-08 09:56 PM
Read Full Discussion Thread for this article