Posted by: Ishwor April 13, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

नेपालाँ आफ्नु पाटिले हारो, माउबादिले जितो भुनेर सप्पै चौतारीबासी शोक मनाम्न लागे जस्तो च । चौपारी सुनसान रैच । हन भोट हाल्ने जनताले त्यै चाहन्च भने हाम्लाई के को टाउको दुखाइ, तातो न छारो । लौ नयाँ बर्खमा नेपाली जनताको सत्बुद्धी आओस ।

सम्पूर्ण चौतारीबासीहरुमा  नयाँ बर्ख २०६५ को यत्रो बडेमाको  शुभकामना !!!

Last edited: 13-Apr-08 09:20 AM
Read Full Discussion Thread for this article