Posted by: Harka_Bahadur April 12, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
हा हा ठुल्दाइको शुभकामना यहाँनी यस्तै रहेछ, खुब दिमाग तातीए जस्तो छ ठुल्दाइको चुनावको पारीनाम देखेर, मेरोनी ततिएको थियो बिहान सम्म आहिले चै ठन्डा हुँदै छ, के गर्नु नेपाली लाई दिक्क वाक्क लागि सकेको रहेछ यि फटा, चोर नेता देखेर, बोल्न मात्रै नसकेका रहेछन बिचरा हरु, भोट दिएर बोले।
अरु पार्टीका कार्यक्रता लाई चै यो एउटा "वेक अप कल" जस्तै भो, अब केही परिवर्तन हुन्छ होला अरु पार्टीमा नि त्यो चै मैले पक्कै सोचेको छु, हेरै आगे दिनमा के के हुँदै जान्छ। ठुल्दाइ दिमाग ततौने काम नगरौ बरु लहरेले एउटा मिठो गीत लगयी देउ त हाम्रो ठुल्दाइलाई                          
Read Full Discussion Thread for this article