Posted by: Harka_Bahadur April 12, 2008
Login in to Rate this Post:
0
?
हो ठुल्दाइ नेपालको खबर हेर्दाइ र पढ्दै जादा त भोली देखी मुठि उठार लाल सलाम नै भन्नु पर्ने हुन्छ जस्तो छ। नेपालमा कुरो भाको थियो सबै अचम्म परेर बशेकाछन रे, बाटोमा माओवादीको जुलुश र य्वै सि एल मात्रै छन रे, सबै अनय्वेल मा छन रे, अब के हुने हो भनेर बशेका छन रे। तेहित भनेको आफुले बीडीमा हालेको भोट्नी खेर गयो।
जये गणतन्त्र नेपाल, लौ लाल सलाम पनि मैले आझनै भनी दिए।
जये होश हे प्रभु सबैको रक्षा गर।
जये गणतन्त्र नेपाल, लौ लाल सलाम पनि मैले आझनै भनी दिए।
जये होश हे प्रभु सबैको रक्षा गर।