Posted by: SajhaLawyer April 12, 2008
सम्बिधान सभा चुनाबका ताजा नतीजाहरु
Login in to Rate this Post:     0       ?        
राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय क्षेत्रको समेत चासोको विषय बनेको काठमाडौँको क्षेत्र नम्बर १० को परिणाम अब केही घण्टामा नै आउने भएको छ। त्यहाँ माअ‍ोवादी अध्यक्ष प्रचण्डको जित सुनिश्चित भएको छ। उनी निकै फराकिलो अन्तरले अगाडि रहेका छन्। मतगणना भइरहेको ठाउँ वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा माअ‍ोवादीहरुले विजय जुलुस मनाउन थालिसकेका छन्।
Read Full Discussion Thread for this article