Posted by: ritthe April 11, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

साझालाई निक्कै नै चुनाव लागेको छ, चौतारी लाई त्यो भन्दा बढी ! तेइ भएर अस्ती देखी २ पाना पनि राम्रो सँग भरिएको छैन !

जित्नेले जित्छन हार्नेले हार्छन -- हामीलाई त मुलुकमा शान्ती सुब्यबस्था भये पुग्छ- कैले काही आफ्नो देश जाँदा नि आरामको सास फेर्न पायियोस तेत्ती हो ! काङ्रेस देखियो एमाले, रा.प्र.पा सबै देखियो अब माओवादी पनि हेरौन त ! केही गरी पो हाल्छ कि भन्ने छ !

Read Full Discussion Thread for this article