Posted by: Harka_Bahadur April 11, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

साची भन्ने हो भने हामी नेपाली पीडित जात हो है यस्हो बिचार गरेर ल्याउदा, नेपालीले पढ्ने लेखन थालेको नि धेरै भएको छैन। एङ्ल्यान्डमा युनिभर्सिटी गएर मान्छे पढ्ने बेलामा, हाम्रो देशमा, जङेले मान्छे मारेर श्री तीन हुने चलन थियो। पेल्न पनि साह्रै पेलेका हुन तेतिबेला नेपाली लाई। २००७ साल पछी कङ्रेस्स छिर्यो भनेर अचार राख्ने सिसिमा सुन्को सिक्का राखेर  राडा हरु देश बाट भागे भन्ने सुनेको थिए, अब चै को को भागने हुन, हुन त यो माइलो ठकुरिनी ज्याद्रो छ बज्जे पार्टी खोलेर उथ्न बेर छैन अर्को चुनावमा, अर्को चुनावमा क्षेत्र न दुई बाट उठ्न बेर छैन बज्जे। 

Read Full Discussion Thread for this article