Posted by: raitii April 10, 2008
एमालेको लालकिल्ला काँग्रेसलाई मिल्ला
Login in to Rate this Post:     0       ?        

मैले गल्ति गरे मैले एउटै मेसेज धेरै ठाँउमा आएछ । तर यो के कारणले भयो I dont know . मलाई पछि  Refresh गरेपछि थाहा भयो तर मैले गल्ति गरे भन्दैमा मलाई माओको आरोप लगाउने मगज खुस्केको भन्ने तपाईहरुको पारा माओवादीले अरुलाई सुराकी भनेको जस्तो भएन र ?

Read Full Discussion Thread for this article