Posted by: sajhabusaima April 10, 2008
WATCHING CA ELECTION RESULTS CLOSELY
Login in to Rate this Post:     0       ?        
साथिहो हाम्रो देश युद्ध बाट ग्रसित भैसकेको छ । अब हुदा हुदा तपाइ हरु जस्ता शिक्षित हरुले यस्तो कुरा लाइ इस्सु बनाएको देख्दा हाँसो लाग्छ तपाइहरु को जज गर्ने शैलिमा । हामि लाइ शान्ति चाहिएको छ युद्ध होइन। प्लिज यो कुरा लाइ नलम्व्याइ दिनको लागि एउटा नेपालि को नाता ले हात जोडेर भन्दछु , यि कुरा भनेका आधा भन्दा अनपढ भएका हाम्रा देश मा रहेको सबै भन्दा गवार मानिस ले गर्ने कुरा भन्दा पनि अलि तल्लो स्तर को भयो।
Read Full Discussion Thread for this article