Posted by: parbatya April 10, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

भउते ले मैदानै छोडेर हिंडेजस्तो छ कि बिडी पार्टी को अपहरण मा पर्‍यो? बिचरा आफ्नै मान्छे हो
<<राम्रो सग कुरो गर्ने सग हामी पनि राम्रै चम के >>

हाम्ले चाँही नराम्रो कुरा अर्चम कि क्या हो गाठे केटी लाई जती राम्री भन्यो उती मात्तिन्चन भन्थे हो कि क्या हो?

Read Full Discussion Thread for this article