Posted by: SajhaLawyer April 10, 2008
WATCHING CA ELECTION RESULTS CLOSELY
Login in to Rate this Post:     0       ?        

अपडेट (राति १:३०): काठमाडौँ १ को हालसम्मको परिणाम
NC   प्रकाशमान सिंह 1113
UML  प्रदीप नेपाल 588
Mao राममान श्रेष्ठ 262

अपडेट (राति १२): काठमाडौँ १ र ललितपुर २ को मतगणना सुरु भइसकेको छ। ललितपुर २ मा एमालेका सिद्धिलाल सिंह, काँग्रेसका चन्द्र महर्जन र माअ‍ोवादीका राजकाजी महर्जन प्रमुख उम्मेदवार रहेका छन्। ललितपुर ३ को मतगणना पनि छिट्टै सुरु हुँदैछ।

source:http://www.cjreport.com/mysansar/?p=9
Read Full Discussion Thread for this article