Posted by: ritthe April 10, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        

के हुनु नि बिस्टे, ब्यान ब्यान जाडो भ'र ओवर कोट लार आयो एती खेर भएसी हप हपी हुन्छ भन्या
अरु त ठिकै छ ! हँ? चुनाव? चुनाव त मैले जित्ने पक्का भईसक्यो नि ! हो हो सोर्है आना

मैले तेइ भ'र चेली लाई बोलाछु फुल माला ला'र बिजय जुलुसमा जान
बरु कता गयिछिन हाम्री चेली नानी ?
Read Full Discussion Thread for this article