Posted by: sursudha April 10, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
चौतारीका दौतरी देखेर दुकुर्दै आउँदा
भच्चियो औंला ठेस लागेर लड्दा
गुरुबाले निकाल्दे किलास बाट भाग्दा
हजुरबाले लखेटे चौतारी जान्छु भन्दा
तै पनि आको चौतारी लड्दै र पड्दै
लहरेदाइ को जन्मदिन भनेको सुन्दै
देख्नि बित्तिकै लहरेदाइ नक्कलि भन्ने
टन्क को के कुरा पाए रौसि धोकाउने
पर्बतलाइ के भा हो मलाइ देख्नै हुन्न
नक्कलि भनेर बिल्ला लाउनै छोडेन
तै पनि के रोग लाग्या हो येस्तो
चौतारी नगै नमान्ने यो मन कस्तो
 
 
जस्ट फर फन है दाजै
 
Read Full Discussion Thread for this article