Posted by: visitor April 10, 2008
--- चौतारी - १०९ ---
Login in to Rate this Post:     0       ?        
भयो भयो पर्दैन लहरे ब्रदर नै ठीक छ्, एउटा कुरो गर्या नि तेसै। हामी दौतरी नि पर्‍यो जस्तो लाग्छ।
रिट्ठे मित्र के हुँदै छ किन एक्लै फलक्दै हो। तेही भन्या आज राती लाई त केग ठीक पार्या होला नि लहरे ले। म त २,४ जना लाई लिएर
आउन लाछु है।
Read Full Discussion Thread for this article