Posted by: CHYAME KANCHA April 10, 2008
माता गणना को ताजा परिणाम- sajha live update
Login in to Rate this Post:     0       ?        
काठमाडौ १ को बारेमा :
काठमाडौ जिल्ला क्षेत्र नं. १ मा ५० हजार ०३५ मतादाता रहेका छन् भने ५६ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । यस क्षेत्रमा राजनीतिक दलका महिला ६ र पुरुष २० तथा स्वतन्त्रबाट दुई महिला र सात पुरुष गरी ३५ जनाले उम्मेदवारी दिएका छन् । यो निर्वाचन क्षेत्रमा पहिलोपटक नमुनाका रूपमा विद्युत्तीय उपकरणबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ भने यो उपकरणबाट नेपालमै पहिलोपटक मतदान गरिँदैछ ।


काठमाडौ १ को भौगोलिक जानकारी :
क्षेत्र नं. १ मा काठमाडौ महानगरपालिकाको वडा नं. १०, ११, ३२, र ३४ पर्दछन् ।
Read Full Discussion Thread for this article