Posted by: SajhaLawyer April 10, 2008
Login in to Rate this Post:
0
?
काठमाडौं १ मा मत गणना शुरु भइसकेको छ । अहीले कांग्रेस उप सभापति
प्रकाशमान िसंह एमालेका प्रतिष्पर्धी प्रदिप नेपाल भन्दा ५ हजारको मत
अन्तरले अगाडि रहेका छन । अहिले एक नम्बर क्षेत्रमा कांग्रेसको राम्रो पकड
भएको स्थानको मत गणना भएकाले एमालेको गढको मत नगनी एसै भन्न सकिने अवथा
छैन ।
source hamroblog.com
source hamroblog.com