Posted by: Euta_nepali April 9, 2008
Login in to Rate this Post:
0
?
ढिलो भये पनि जदौ बिस्ते रिथे हर्के ठुलि ठुल्दाइ आदी इत्यादी साब गाम्ले हरु लाई । चौतारीमा पनि चुनाव लाग्या रइछ। काठमाडौं जस्ताइ सुन्सान भएछ । रिथे चाँही बिडी चिन्ह पाएर हो कि के हो - नाच्या नाच्यै छ ।